Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

इजरायल वेस्ट बैंक आक्रमणमा चार जनाको मृत्यु

इजरायल वेस्ट बैंक आक्रमणमा चार जनाको मृत्यु

  • 341
    SHARES
  • इजरायल वेस्ट बैंक आक्रमणमा चार जनाको मृत्यु

    इजरायल । पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणमा एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।

    images

    प्यालेस्टिनी अधिकारीहरूले सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग गरेको आरोप प्यालेस्टिनी अधिकारीहरूले लगाएका छन् ।

    मृत्यु हुनेहरूको संख्या बढेर एउटी वृद्ध महिलासहित चार शहीद भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ  । यस आत्रमणमा परी अन्य धेरै घाइते भएका जनाइएको छ ।

    सेनाले जेनिन सरकारी अस्पतालमा आक्रमण  गरेको र जानाजानी अस्पतालको बाल रोग विभागमा अश्रु ग्यास प्रहार गरेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्री माई अल–काइलाले बताएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology