Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

इसीडीदेखि कक्षा ८ सम्मका २२ सय १० बालबालिकालाई शैक्षिक सामाग्री वितरण 

इसीडीदेखि कक्षा ८ सम्मका २२ सय १० बालबालिकालाई शैक्षिक सामाग्री वितरण 

  • 368
    SHARES
  • इसीडीदेखि कक्षा ८ सम्मका २२ सय १० बालबालिकालाई शैक्षिक सामाग्री वितरण 

    धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रका २२ सय बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

    images

    ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) को सहयोगमा धनगढी नगरक्षेत्रका ८ वटा विद्यालयका इसीडीदेखि कक्षा ८ सम्मका २२ सय १० बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

    सामाग्री कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदेशसभा सदस्य प्रकाश देउवाले विद्यार्थीलाई हस्तान्तरण गरेका  हुन् ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य प्रकाश देउवाले राज्यको लगानीको प्राथमिकताको क्षेत्र शिक्षा हुनुपर्ने बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology