Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आरआर अगाडि अनेरास्ववियूले जलायाे शिक्षामन्त्रीको पुत्ला 

आरआर अगाडि अनेरास्ववियूले जलायाे शिक्षामन्त्रीको पुत्ला 

  • 298
    SHARES
  • आरआर अगाडि  अनेरास्ववियूले जलायाे शिक्षामन्त्रीको पुत्ला 

    काठमाडाैं । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।

    विद्यार्थीले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।

    शिक्षामन्त्रीले निजीलाई पोसेको, गरीब विद्यार्थीको खिलाफमा रहेको अनेरास्ववियूको आरोप छ ।

    मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै विद्यार्थीहरूले राजीनामासमेत मागेका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij