Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

१ हजार १ सयले घट्यो सुनको मूल्य

१ हजार १ सयले घट्यो सुनको मूल्य

  • 236
    SHARES
  • १ हजार १ सयले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तोलामा १ हजार १ सय रूपैयाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन घटेर प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ५ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । 

    महासंघका अनुसार आज चाँदी स्थिर रहेको छ । बिहीबार प्रतितोला १ हजार ३८० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology