Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

रविको सांसद पद खारेज [अदालतकाे आदेशसहित]

रविको सांसद पद खारेज [अदालतकाे आदेशसहित]

  • 382
    SHARES
  • रविको सांसद पद खारेज [अदालतकाे आदेशसहित]

    काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने आदेश (फैसला) जारी गरेको छ ।

    images

    सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको हो ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो ।

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology