Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

चोरीको चुरोट किन्ने वडाअध्यक्ष प्रहरी नियन्त्रणमा

चोरीको चुरोट किन्ने वडाअध्यक्ष प्रहरी नियन्त्रणमा

  • 127
    SHARES
  • चोरीको चुरोट किन्ने वडाअध्यक्ष प्रहरी नियन्त्रणमा

    वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–३का वडाअध्यक्ष मोहन साह कानु प्रहरी नियन्त्रणमा परेका छन् ।

    images

    चोरीको चुरोट बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

    गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो ।

    चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

    पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको वयान दिएपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology