Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

रविले छाडे सरकारी निवास

रविले छाडे सरकारी निवास

  • 273
    SHARES
  • रविले छाडे सरकारी निवास

    काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् ।

    images

    सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेका हुन् ।

    उनी यतिबेला निजी निवास गएका छन् ।

    लामिछाने राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि आफ्नो निजी गाडीमा गएका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology