Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

रविप्रति सीके राउतको प्रतिक्रिया– उहाँ मेरो आशाको केन्द्र हुनुहुन्थ्यो

रविप्रति सीके राउतको प्रतिक्रिया– उहाँ मेरो आशाको केन्द्र हुनुहुन्थ्यो

  • 206
    SHARES
  • रविप्रति सीके राउतको प्रतिक्रिया– उहाँ मेरो आशाको केन्द्र हुनुहुन्थ्यो

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले रवि लामिछाने आफ्नो लागि आशाको केन्द्र रहेको टिप्पणी गरेका छन् ।

    images

    अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले लामिछानेको मन्त्रीसहित सांसद र पार्टीको अध्यक्ष पद गुमेको छ ।

    अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन नहोस् र कतिपय राजनैतिक एजेन्डा विपरीत नै किन नहोस् तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’ 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology