Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राष्ट्रिय परीक्षा बोर्डले गर्याे एसईईकाे तालिका सार्वजनिक (सूचिसहित)

राष्ट्रिय परीक्षा बोर्डले गर्याे एसईईकाे तालिका सार्वजनिक (सूचिसहित)

  • 301
    SHARES
  • राष्ट्रिय परीक्षा बोर्डले गर्याे एसईईकाे तालिका सार्वजनिक (सूचिसहित)

    काठमाडाैं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ ।

    यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

    एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।

    SEE-notice.jpg

  • सम्बन्धित विषय:

  • # एसईई

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij