Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

  • 288
    SHARES
  • रास्वपाले बोलायो  केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

    आज दिउँसो साढे तीन बजेका लागि बैठक बोलाइएको हो । बैठकले सरकारबाट बाहिरिने वा बस्ने भन्ने निर्णय लिनेछ । सबै सदस्यको धारणा लिएर निर्णय लिने तयारी रास्वपाको छ । तर, पार्टी प्रवक्ता मुकुल ढकाल पछिल्लो राजनीतिक घटानाको समीक्षा गर्न बैठक बोलाइएको बताउँछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij