Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

सेवासुविधा लिन निवेदन पेश गर्न शिक्षकहरूलाई आग्रह

सेवासुविधा लिन निवेदन पेश गर्न शिक्षकहरूलाई आग्रह

  • 1.7K
    SHARES
  • सेवासुविधा लिन निवेदन पेश गर्न शिक्षकहरूलाई आग्रह

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले अस्थायी शिक्षकले पाउने सेवासुविधा (गोल्डेनह्याण्डसेक) लिन छुट भएकाहरूका लागि निवेदन पेश गर्ने अवधिको म्याद थप गरिएको जनाएको छ ।

    images

    माग मसान्तसम्ममा निवेदन पेश गर्न सकिने उक्त शाखाले आइतबार (१५ माघ) एक सूचना जारी गर्दै जनाएको हो । 

    हेर्नुहाेस् सूचना

    teacher.JPG

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology