Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सांसदहरूको अभिमुखीकरण कार्यक्रम जारी

सांसदहरूको अभिमुखीकरण कार्यक्रम जारी

  • 247
    SHARES
  • सांसदहरूको अभिमुखीकरण कार्यक्रम जारी

    काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रम शुक्रबार पनि जारी छ ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सांसदहरूका लागि आयोजित संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरणको दोस्रो दिनको शुक्रबार पनि जारी रहेको हो ।

    बिहीबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन शुक्रबार पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसदको भूमिका विषयमा धारणा राखिरहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij