Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नयाँ शिक्षा ऐन जारी गर्न शिक्षक महासंघको जोडदार माग 

नयाँ शिक्षा ऐन जारी गर्न शिक्षक महासंघको जोडदार माग 

  • 890
    SHARES
  • नयाँ शिक्षा ऐन जारी गर्न शिक्षक महासंघको जोडदार माग 

    काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाललाई बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भेट गरेर नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अनुरोध गरेको छ ।

    महासंघको एक टोलीले शिक्षामन्त्री खनाललाई पत्र मार्फत् ऐन जारी गर्न अनुरोध गरेको हो ।

    शिक्षामन्त्रीलाई बुझाइएको पत्रमा भनिएको छ, ‘नयाँ शिक्षा ऐन जारी गर्न हामी जोडदार माग गर्दछौं । अन्यथा नेपाल शिक्षक महासंघ आफ्नो न्यायोचित माग पूरा गर्न आन्दोलनमा जान बाध्य हुने कुरा समेत जानकारी गराउँदछौं ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij