Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गृह मन्त्रालयको विषयमा हामीले बोल्न आवश्यक छैन, हेरेर बस्ने मात्रै हो : अध्यक्ष नेपाल

गृह मन्त्रालयको विषयमा हामीले बोल्न आवश्यक छैन, हेरेर बस्ने मात्रै हो : अध्यक्ष नेपाल

  • 306
    SHARES
  • गृह मन्त्रालयको विषयमा हामीले बोल्न आवश्यक छैन, हेरेर बस्ने मात्रै हो : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधव नेपालले गृह मन्त्रालयबारे आफ्नो पार्टीको कुनै धारणा नरहेको बताएका छन् । नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकबाट बाहिरिने क्रममा उनले गृह मन्त्रालयबारे बोल्न आवश्यक नरहेको बताए हुन् । 

    ‘गृह मन्त्रालयबारे अहिले हामीले बोल्ने केही छैन । अहिले हामी हेरेर बस्ने हो,’ उनले अगाडि थपे, ‘यसमा हाम्रो टिप्पणी छैन । बोलेर के गर्ने हो र ? गर्नुपर्नेले के-के गर्छन् गर्छन् ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij