Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

माओवादी केन्द्रको स्थायी कमिटी सदस्यमा अग्नि सापकोटा मनोनीत

माओवादी केन्द्रको स्थायी कमिटी सदस्यमा अग्नि सापकोटा मनोनीत

  • 310
    SHARES
  • माओवादी केन्द्रको स्थायी कमिटी सदस्यमा अग्नि सापकोटा मनोनीत

    काठमाडौं । प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटालाई नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीमा मनोनीत गरिएको छ । सापकोटालाई आमन्त्रित स्थायी कमिटी सदस्यमा मनोनीत गरिएको हो ।

    शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकबाट यस्तो निर्णय गरिएको कमिटी सदस्य पेशल खतिवडाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij