Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

आफूलाई ‘स्वतः विजयी घोषित’ गर्न माग राख्दै उमेश श्रेष्ठले दिए निर्वाचन आयोगमा निवदेन

आफूलाई ‘स्वतः विजयी घोषित’ गर्न माग राख्दै उमेश श्रेष्ठले दिए निर्वाचन आयोगमा निवदेन

  • 254
    SHARES
  • आफूलाई ‘स्वतः विजयी घोषित’ गर्न माग राख्दै  उमेश श्रेष्ठले दिए निर्वाचन आयोगमा  निवदेन

    काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। आइतबार निर्वाचन आयोग पुगेर नेता श्रेष्ठले उम्मेदवारी दिएका हुन्।

    चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij