Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता, के भयाे कुराकानी ?

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता, के भयाे कुराकानी ?

  • 349
    SHARES
  • प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता, के भयाे कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा तीन जनाबीच भेटवार्ता भएकाे हाे ।

    उक्त भेटमा समसामयीक राजनीतिक घटनाक्रम, सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षालगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij