Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

टिप्परमा स्कुटर ठोक्किँदा एक जनाकाे मृत्यु

टिप्परमा स्कुटर ठोक्किँदा एक जनाकाे मृत्यु

  • 243
    SHARES
  • टिप्परमा स्कुटर ठोक्किँदा एक जनाकाे मृत्यु

    काठमाडौं । धादिङमा स्कुटर टिप्परमा ठोक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । थाक्रे गाउँपालिका-६ मा टिप्परमा स्कुटर ठोक्किँदा स्कुटर चालक थाक्रे गाउँपालिका-११ कि १५ वर्षीय संगम लामाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

    टिप्परमा स्कुटर ठोक्किएपछि गम्भीर घाइते भएकी लामाको शाही बाबा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२-०२५ प ५१११ नम्बरको स्कुटर राेकी राखेको बा ४ ख २६५४ नम्बरको टिप्परको पछाडि सोमबारराति ठोक्किएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij