Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

प्रधानमन्त्री प्रचण्डसँग साउदीका राजदूतको भेट

प्रधानमन्त्री प्रचण्डसँग साउदीका राजदूतको भेट

  • 261
    SHARES
  • प्रधानमन्त्री प्रचण्डसँग साउदीका राजदूतको भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरेबियाका राजदूत सादअबु हाइमेदले आज शिष्टाचार भेट गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सो भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij