Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज शपथ लिँदै

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज शपथ लिँदै

  • 281
    SHARES
  • लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज शपथ लिँदै

    दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयतको शपथ लिने भएका छन् । प्रदेश प्रमुख सचिवालयका अनुसार दिउँसो १ बजेका पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको छ ।

    मुख्यमन्त्री लीला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिवार सरकारलाई पूर्णता दिएका थिए ।

    लुम्बिनीको आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु, स्वास्थ्यमन्त्री विष्णु प्रसाद पन्थी रहेका छन् ।

    यस्तै, आन्तरिक मामिला, कानुन तथा शहकारी मन्त्री कृष्णा केसी, वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसी राम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रदेव गुप्ता नियुक्त भएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij