Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

राजभण्डारी नेदरल्याण्ड्सका लागि  गैरआवासीय राजदूत

राजभण्डारी नेदरल्याण्ड्सका लागि  गैरआवासीय राजदूत

  • फाल्गुण १७, २०७७ सोमवार १४:३७ बजे
  • 760
    SHARES
  • राजभण्डारी नेदरल्याण्ड्सका लागि  गैरआवासीय राजदूत

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् । 

    नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

  • सम्बन्धित विषय:

  • # राजदूत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij