Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

निमावि शिक्षक बढुवा [नतिजा]

निमावि शिक्षक बढुवा [नतिजा]

  • 430
    SHARES
  • निमावि शिक्षक बढुवा [नतिजा]

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) द्वितीय श्रेणी शिक्षक बढुवा गरेको छ ।

    images

    शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बाग्मती प्रदेश हेटौँडाको निर्णय अनुसार कार्य सम्पादन मूल्यांकनका आधारमा बढुवा गरिएको हो ।

    बढुवाका लागि निवेदन दिएका उम्मेदवार मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने शिक्षकको नामावली प्रकाशित गरिएको आयोगले  जारी गरेको सूचनामा जनाइएको छ ।  

    बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।

    tsc_cLFYeBf.jpg
     

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology