Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

३३ हजार नगदसहित ६ जना पक्राउ

३३ हजार नगदसहित ६ जना पक्राउ

  • 320
    SHARES
  • ३३ हजार नगदसहित ६ जना पक्राउ

    भक्तपुर । सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई ३३ हजार नगद र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij