Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

तीन कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

तीन कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

  • 266
    SHARES
  • तीन कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    काठमाडौं । नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    प्रधानमन्त्री दाहालले नेपाल संगित तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई शपथ गराए ।

    सो अवसरमा प्रधानमन्त्री दाहालले तीनैजनालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij