Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मिनि ट्रक दुर्घटना चालकको मृत्यु

मिनि ट्रक दुर्घटना चालकको मृत्यु

  • 337
    SHARES
  • मिनि ट्रक दुर्घटना चालकको मृत्यु

    काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका-११ पात्ले गाउँमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । परिचालक भने घाइते भएका छन् ।

    घाइते भएका चालक रामेछापको मन्थली नगरपालिका १४ फुलासी पोखरीका ३५ वर्षीय अभिजल काफ्लेको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

    परिचालक दोलखाको मैलुङ गाउँपालिका ६ का अन्दाजी १७ बर्षीय कुवेर ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको छ । भकुन्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेको बा५ख ३०४३ नम्बरको मिनि ट्रक बिहीबार बिहान ५ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij