Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

  • 339
    SHARES
  • ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास बालकोट पुगेका छन्। 

    शुक्रबार दिउँसो प्रचण्ड बालकोट पुगेक हुन्। दुई नेताहरूबीच अहिले कुराकानी भइरहेको छ।

    यसअघि बिहीबार प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा दुई घन्टाभन्दा बढी एक्लाएक्लै वार्ता भएको थियो।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij