Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सेयर बजार आइतबारका लागि बन्द

सेयर बजार आइतबारका लागि बन्द

  • 263
    SHARES
  • सेयर बजार आइतबारका लागि बन्द

    काठमाडौं । सेयर बजार आज आइतबार बन्द हुने भएको छ ।

    सरकारले फागुन ७ गते आइतबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएकोले आज नेप्से पनि बन्द हुने भएको हो ।

    अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । सेयर बजार बिहीबार घटेको थियो । सो दिन नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा अडिन पुगेकाे थियाे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij