Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ट्याक्टरबाट खसेर चालकको मृत्यु

ट्याक्टरबाट खसेर चालकको मृत्यु

  • 224
    SHARES
  • ट्याक्टरबाट खसेर चालकको मृत्यु

    बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १६ सुख्खा बन्दरगाहमा  ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ४० वर्षीय भारतीय नागरीक जय प्रकाश बर्मा रहेका छन् । गम्भीर घाइते भएका बर्माको उपचारको लागी अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    भारतीय नम्बरको ट्याक्टरको टायर फुस्किएर बर्मा ट्याक्टरबाट  खसेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij