Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

जनकपुरधाममा ११ फागुनदेखि साहित्य महोत्सव

जनकपुरधाममा ११ फागुनदेखि साहित्य महोत्सव

  • 290
    SHARES
  • जनकपुरधाममा ११ फागुनदेखि साहित्य महोत्सव

    जनकपुरधाम । अगामी फागुन ११ गतेदेखि ‘जनकपुर साहित्य महोत्सव’ हुने भएको छ । जनकपुरधाममा नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको संयुक्त आयोजनामा चौथो संस्करणको तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव’ हुन लागेको हो ।

    images

    नव मिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालका अनुसार महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन–एयर प्यानल छलफल हुनेछ । जसमा ‘समावेशितातर्फ ‘परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’ र घेघ बनल घोघ’ विषयमा बहस हुने छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology