Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई

  • 304
    SHARES
  • क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार भएको आईसीसी विश्वकप क्रिकेट लिग-२  मा सफलता हासिल गरेकामा क्रिकेट खेलाडीलाई बधाई दिएका छन् ।

    प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत आईसीसी क्रिकेट विश्वकप लिग-२ च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पारेकामा बधाई दिएका हुन् ।

    आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij