Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद : भीम रावल

राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद : भीम रावल

  • 265
    SHARES
  • राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद : भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरुले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन् ।

    बिहिबार सामाजिक सञ्जालमार्त रावलले देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहात हुन्थ्यो तर त्यो नगरेको पनि बताएका छन ।
     
    ‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ?’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij