Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

आजको शेयर बजारमा निफ्राको सबैभन्दा बढी कारोबार

आजको शेयर बजारमा निफ्राको सबैभन्दा बढी कारोबार

  • फाल्गुण १७, २०७७ सोमवार १६:०२ बजे
  • 4.8K
    SHARES
  • आजको शेयर बजारमा निफ्राको सबैभन्दा बढी कारोबार

    काठमाडाैं । सोमबार शेयर बजार बढेको छ । सोमबार नेपाल पूर्वाधार बैंक (निफ्रा) को शेयर सबैभन्दा बढी कारोबार भएको छ ।

    images

    यस आधारमा रकमको आधारमा कारोबार हुनेको अग्रस्थानमा निफ्रा देखिएको छ । निफ्राको ४४ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

    यसको शेयर मूल्य ५२९ रुपैयाँ पुगेको छ । गत बुधबार प्राविधिक समस्याका कारण निफ्राको शेयर भ्यालु सिस्टममा शून्य देखिएको थियो । तर पछि नेप्सेले सो त्रुटि सच्याएको थियो ।

    त्यस यता निफ्राको शेयर मूल्य उकालो लाग्न सकेको छैन । रकमका आधारमा दोस्रो बढी कारोबार हुनेमा शिखर इन्स्योरेन्स रहेको छ । 

  • सम्बन्धित विषय:

  • # शेयर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology