Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

बालविकास शिक्षक केन्द्रीय समितिको अधिवेशन फागुन २२ गते

बालविकास शिक्षक केन्द्रीय समितिको अधिवेशन फागुन २२ गते

  • 1.4K
    SHARES
  • बालविकास शिक्षक केन्द्रीय समितिको अधिवेशन फागुन २२ गते

    काठमाडौं । नेपाल बालविकास शिक्षक केन्द्रीय समितिको अधिवेशन यही फागुन २२ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

    images

    बिहीबार अध्यक्ष कृष्ण कुमारी थापा मगर र महासचिव निर्मला गिरीले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय अधिवेशन बोलाएको जनाएका हुन् ।

    केन्द्रीय समितिले आफ्नो विधान तयार गरिसकेको बताउँदै अधिवेशनबाट उक्त विधान पारित गर्ने विज्ञप्तिमा जनाएको छ । त्यसैगरी समितिले संस्था दर्ताको प्रक्रिया पनि अगाडि बढाउने जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology