Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

  • 246
    SHARES
  • श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

    उदयपुर । २० वर्षीया श्रीमती युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका-९ भचुवा बस्ने २७ वर्षीय विनोद पौडेललाई पक्राउ गरेको छ ।

    सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक वनमासँगै घास काट्न गएको अवस्थामा खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेको आफैले जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij