Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले राष्ट्रपतिमा पौडेललाई मत दिने

बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले राष्ट्रपतिमा पौडेललाई मत दिने

  • 270
    SHARES
  • बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले राष्ट्रपतिमा पौडेललाई मत दिने

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने जनाएको छ ।

    नेसपाको बैठकले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको नेसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

    राष्ट्रपति निर्वाचनको मतदान आगामी फागुन २५ गते हुने कार्यतालिका रहेको छ ।  नेसपासँग २५४ मतभार छ । नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij