वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आफूलाई पदबाट राजीनामा दिन दबाब आएको बताएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका हुन् ।
उनले फेसबुमा लेखेका छन्, ‘ मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij