Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

यू-१९ विश्वकप एसिया छनोट : नेपालसँग हङकङ पराजित

यू-१९ विश्वकप एसिया छनोट : नेपालसँग हङकङ पराजित

  • 438
    SHARES
  • यू-१९ विश्वकप एसिया छनोट : नेपालसँग हङकङ पराजित

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा अन्तर्गतको खेलमा सोमबार नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको छ ।

    युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

    नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाएका छन् । यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाउन सफल भए ।

    २६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij