Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

किन आन्दोलनमा उत्रिए दरबारमार्गका व्यवसायी ?

किन आन्दोलनमा उत्रिए दरबारमार्गका व्यवसायी ?

  • 381
    SHARES
  • किन आन्दोलनमा उत्रिए दरबारमार्गका व्यवसायी ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्किङ हटाएको विरोधमा दरबारमार्ग क्षेत्रका व्यापारीहरू आन्दोलित बनेका छन् ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगरपालिकाले पार्किङ हटाएपछि व्यापार व्यवसायमा कमी आएको भन्दै व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

    उनीहरूले बिरोधस्वरू आज करिब १ घण्टा पसलका सटर बन्द गरेका छन् ।

    महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । पार्किङ नभएपछि व्यवसायीहरुले सटरभाडा समेत उठाउन नसकेको भन्दै उक्त कदमको विरोध गर्दै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij