Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जुवातास खेलिरहेका १५ जना पक्राउ

जुवातास खेलिरहेका १५ जना पक्राउ

  • 318
    SHARES
  • जुवातास खेलिरहेका १५ जना पक्राउ

    काठमाडौं । प्रहरीले जुवातास खेलिरहेका १५ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५०० रूपैयाँ र ३१ बुक ताससहित पक्राउ गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij