वेबटिभी खबर
काठमाडौं । नेपाली सेनाले साँप र बिच्छिले टोकेका ५२ जनाको उपचार गरेको छ ।
नेपाली सेनाका अनुसार गत माघ १४ देखि फागुन १३ गतेसम सर्प र बिच्छीले टोेकेका ५२ जनाको उपचार गरेको हो ।
पूर्वी पृतनाले सबैभन्दा बढी २२ जनाको उपचार गरेको छ । मध्य पूर्वी पृतनाले १५, मध्य पश्चिम पृतनाले ११, उत्तर पश्चिम पृतनाले १ र सुदूरपश्चिम पृतनाले १ जना गरी ५२ जनाको उपचार गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij