Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नामकरणको प्रस्ताव पेश हुने भएपछि प्रदेश १ मा सुरक्षा व्यवस्था कडा

नामकरणको प्रस्ताव पेश हुने भएपछि प्रदेश १ मा सुरक्षा व्यवस्था कडा

  • 297
    SHARES
  • नामकरणको प्रस्ताव पेश हुने भएपछि प्रदेश १ मा सुरक्षा व्यवस्था कडा

    काठमाडौं ।  प्रदेश सभामा नामकरणको प्रस्ताव पेश हुने भएपछि प्रदेश १ संसद परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

    अहिले एमाले, कांग्रेस, माओवादी, एसको अलगअलग दलको बैठक बसिरहेको छ। कांग्रेस २९ र एमाले ४० मिलेर कोशी नाम पारित गर्ने तयारी छ। 

    माओवादी, एकीकृत समाजवादी र जसपाले फरक प्रस्ताव गर्ने तर नयाँ नाम नरोक्ने सहमति गरेका छन् । उनीहरूले सगरमाथा किरात नाम प्रस्ताव गर्ने तयारी गरेका छन्।

    प्रदेश १ को नाम पहिचानमा आधारित हुने कि नदीनालाको भन्ने विवादले प्रदेशको पहिलो कार्यकालमा नामकरण हुन सकेको थिएन।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij