Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

उपेन्द्र र महन्थसँग भोट माग्दै सुवास नेम्वाङ

उपेन्द्र र महन्थसँग भोट माग्दै सुवास नेम्वाङ

  • 278
    SHARES
  • उपेन्द्र र महन्थसँग भोट माग्दै सुवास नेम्वाङ

    काठमाडौँ । एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरुले शुक्रबार जनता समाजवादी (जसपा) र लोकतान्त्रिक समाजवादी (लोसपा) का नेताहरुलाई भेटेर भोट माग्ने भएका छन् । 

    बिहीबार एकीकृत समाजवादी, रास्वपा र राप्रपाका नेताहरुसँग भेटवार्ता गरेर मत मागेका उनीहरुले शुक्रबार जसपा र लोसपालाई भेटेर भोट माग्ने भएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij