Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

आज बानेश्वरमा दुर्गा प्रसाईको प्रदर्शन हुने

आज बानेश्वरमा दुर्गा प्रसाईको प्रदर्शन हुने

  • 383
    SHARES
  • आज बानेश्वरमा दुर्गा प्रसाईको प्रदर्शन हुने

    काठमाडाैं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

    व्ययसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंकाे बानेश्वरमामा प्रदर्शन गर्न लागेको हो ।
     
    पूर्ब राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएकाे अभियानले बुटबल हुदैँ देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ । सो महाअभियनले आर्थिक अन्याय र बेथितिकोविरुद्ध काठमाडौंमा पनि प्रदर्शन गर्न लागेको प्रसाईँले जानकारी  दिएका छन् ।

    नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषय १३ बुँदे अपील साे अभियानकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij