Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

स्ववियू निर्वाचनको मतदाता नामावली सार्वजनिक हुदैँ

स्ववियू निर्वाचनको मतदाता नामावली सार्वजनिक हुदैँ

  • 351
    SHARES
  • स्ववियू निर्वाचनको मतदाता नामावली सार्वजनिक हुदैँ

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदैछ। 

    त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन गरिने भएको हो।

    आज प्रकाशित हुने मतदाता नामावलीमाथी फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ। स्ववियू निर्वाचन आगामी चैत ५ गते हुदैँछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij