Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सिंहदरबारमा आठ दलीय गठबन्धनको बैठक बस्दै

सिंहदरबारमा आठ दलीय गठबन्धनको बैठक बस्दै

  • 592
    SHARES
  • सिंहदरबारमा आठ दलीय गठबन्धनको बैठक बस्दै

    फाइलत तस्बिर

    काठमाडौं । सिंहदरबारमा आठ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो ८ दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

    राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायतका विषयमा छलफल गर्न  बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।

    २५ फागुनका हुने राष्ट्रपति निर्वाचनको लागि आठ दलले कांग्रेस नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएका छन् । पौडेलले नेकपा एमाले नेता सुवास नेम्वाङसँग प्रतिस्पर्धा गर्दै छन् ।

  • सम्बन्धित विषय:

  • # गठबन्धन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij