Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको बैठक सुरु

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको बैठक सुरु

  • 297
    SHARES
  • राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको बैठक सुरु

    काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

    धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनबारे निर्णय लिनेछ । साथै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij