Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहीबार बस्ने

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहीबार बस्ने

  • 279
    SHARES
  • जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहीबार बस्ने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबारलाई बोलाएको छ ।

    पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमा उपराष्ट्रपतिको उम्मेदवारलगायत समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij