Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सिंहदरबारमा ८ दलीय गठबन्धन कार्यदलको बैठक सुरु

सिंहदरबारमा ८ दलीय गठबन्धन कार्यदलको बैठक सुरु

  • 403
    SHARES
  • सिंहदरबारमा ८ दलीय गठबन्धन कार्यदलको बैठक सुरु

    काठमाडौं । सिंहदरबारमा ८ दलीय गठबन्धन कार्यदलको बैठक सुरु भएको छ । उक्त कार्यदलको बैठकमा उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुनेछ ।

    शनिबार उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्नुपर्ने समय भएकाले जारी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उम्मेदवारबारे निर्णय गर्न सक्नेछ ।

    साथै बैठकमा राष्ट्रपति चयन भइसकेकाले अब मन्त्रिपरिषद् विस्तारसहितका विषयमा पनि छलफल हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij