Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

लागूऔषधसहित एकजना पक्राउ

लागूऔषधसहित एकजना पक्राउ

  • 245
    SHARES
  • लागूऔषधसहित एकजना पक्राउ

    धनगढी । कैलालीको कैलारी गाउँपालिकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन । कैलाली गाउँपालिका-३ मोहनपुरबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन ।

    images

    १० ग्राम लागूऔषधसहित भारत घर भएका २० वर्षीय नदिन खानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology