Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

कोरोनाका दुई संक्रमित थपिए

कोरोनाका दुई संक्रमित थपिए

  • 94
    SHARES
  • कोरोनाका दुई संक्रमित थपिए

    काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमित थपिएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ११८ वटा नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा एक जनामात्रै संक्रमण मुक्त भएका छन् ।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology